असोज २४, रुकुम(पश्चिम) ।
रुकुम(पश्मि) जिल्लाको त्रिवेणी गाउँपालिकामा विकासको लहर तिव्र रुपमा अघि बढिरहेको छ ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, विद्युत, कृषि लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । सम्पूर्ण गाउँपालिका बासीहरुमा स्वास्थ्य सेवा पूर्याउनको लागि औषधीको उपलब्ध, स्वास्थ्य चौकी र